नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा यादव निर्वाचित

आर्थिक लाइभ
आर्थिक लाइभ ८ पुष २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको १७औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले नेशनल लघुवित्तका रामबहादुर यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

सभा उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल, नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल तथा माईक्रोफाईनान्स एसोसिएसन अफ नेपालका अध्यक्ष जगतबहादुर पोखरेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

आगामी दुई वर्षका लागि निर्विरोध निर्वाचित नयाँ कार्यसमितिः

 

प्रतिक्रिया दिनुहोस्

Array