नेरुडेको अभिमुखीकरण तालिम सम्पन्न

आर्थिक लाइभ
आर्थिक लाइभ ३१ भाद्र २०८०, आईतवार
0 Min Read
Aa

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले नयाँ भर्ना भएका कर्मचारीहरुको अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । नयाँ भर्ना भएका कर्मचारीहरुको १४ दिनको अनिवार्य अभिमुखीकरण तालिम सञ्चालन गर्नुपर्ने नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम तालिम आयोजना गरिएको हो ।

प्रशिक्षार्थीको रुपमा लिएका २० जना उम्मेद्वारकोको बुटवल, वर्दिवास र विराटनगर केन्द्र पारी अभिमुखीकरण तालिमको समापन सम्पन्न गरेको संस्थाका योजना विभागका प्रमुख कृष्ण बहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्