कालिञ्चोक दर्शनले आईपीओ जारी गर्न बोर्डबाट पायो अनुमति

आर्थिक लाइभ
आर्थिक लाइभ २ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं। कालिञ्चोक दर्शन लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमति पाएको छ ।

कम्पनीले स्थानिय बासिन्दा र सर्वसधारण लागि गरेर कुल १२ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनबाट कात्तिक २३ गते अनुमति पाएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

अब कम्पनीले पहिलो चरणमा स्थायिन बान्दिाका लागि आईपीओ निष्कासन गर्नेछ । त्यपछि मात्र कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । यस कम्पनीले दोलखा जिल्लाको कुरी क्षेत्रमा केबलकार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array