काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले कर्मचारी मागरेको छ । संस्थाले सुचना प्रविधि विभागमा केही कर्मचारी माग गरेको हो । संस्थाको आवेदनमा असोज ९ गतेसम्म आवेदन दिन सकिनेछ । इमेलमार्फत पनि आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

Removed from reading list
Undo
प्रतिक्रिया दिनुहोस्