शाइन रेसङ्गा विकास बैंकमा खुल्यो रोजगारी, यसरी दिनुहोस् आवेदन

आर्थिक लाइभ
आर्थिक लाइभ २४ फाल्गुन २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं । शाइन रेसङ्गा विकास बैंकमा रोजगारीको अवसर रहेको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले क्रेडिट रिस्क हेड पदमा १ जना, अप्रेशन हेड पदमा १ जना, रिलेशनसिप म्यानेजर पदमा केहि र डिजिटल बिजनेश डिपार्टमेन्ट पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । इच्छुक उम्मेदवारले फागुन २९ गतेसम्म कम्पनीको वेवसाईट https://www.srdb.com.np/ मार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

Array