जागिरको खोजीमा हुनुहुन्छ ?, ग्लोबल आइएमई बैंकमा खुल्यो नि रोजगारी ?

आर्थिक लाइभ
आर्थिक लाइभ ८ फाल्गुन २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले केहि संख्यामा कर्मचारीका लागि आवेदन खुलाएको छ । बैंकले केही संख्यामा अफिसर लेभल/असिस्टेन्ट लेभलमा कर्मचारी माग गरेको हो ।

सो पदका लागि बैंकले स्नातक तहदेखि स्नातकोत्तर तह उत्तीर्ण शैक्षिक योग्यता भएको हु्नुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले फागुन ११ गतेसम्म बैंकको वेबसाइट https://globalimebank.com/career.html मार्फत दरखास्त दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array