काठमाडौं । सहकारी ठगी मुद्दामा चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

साहारा चितवन सहकारी ठगी मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले रविलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।





प्रतिक्रिया दिनुहोस्