मिर्मिरे लघुवित्तले पायो एफपीओ ल्याउने अनुमति

आर्थिक लाइभ
आर्थिक लाइभ १६ आश्विन २०८०, मंगलवार
0 Min Read
Aa

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ ल्याउने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मिर्मिरे लघुवित्तलाई एफपीओ ल्याउन अनुमति दिएको हो।

सेबोनको अनुमतिसँगै अब मिर्मिरे लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँबराबरको एफपीओ जारी गर्नेछ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याउनेछ।

मिर्मिरे लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

Array