चिकित्सकको आन्दोलन फिर्ता

आर्थिक लाइभ
आर्थिक लाइभ २९ माघ २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकहरुबीच ६ बुँदे सहमति भएको छ। सिंहदरबारमा भएको छलफलमा ६ बुँदे सहमति भएको हो। यो सहमतिसँगै चिकित्सक संघले अस्पताल बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।

ट्रमा सेन्टरका डा जनिथ सिंहमाथि प्रहरीले आक्रमण गरेपछि चिकित्सक संघले आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो। उक्त निर्णपछि सरकारले बिहानै वार्ता सुरु गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array