नयाँ ब्रोकर र स्टक एक्सचेञ्जको लाइसेन्स प्रकृया रोक्न परेको रिट खारेज

आर्थिक लाइभ
आर्थिक लाइभ १३ पुष २०७९, बुधबार
0 Min Read
Aa

नयाँ ब्रोकर र स्टक एक्सचेञ्जको नयाँ लाइसेन्स रोक्नको लागि संबैधानिक इजलासमा परेको रिट खारेज भएको छ। बुधबार न्यायाधीश हरिकृष्ण कार्की, इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराइ, अनिलकुमार सिन्हा र सपना प्रदान मल्लको पुर्ण इजलासले उक्त रिट खारेज गरेको हो।

अधिबक्ता अमृत खरेलले नयाँ ब्रोकर र स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न संबैधानिक इजलासमा मुद्दा दायर गरेका थिए। उक्त मुद्दा बुधबार संबैधानिक इजलासले खारेज गरेको हो।

प्रतिक्रिया दिनुहोस्

Array