बीमा मध्यस्थकर्ताको परीक्षाको छुट्टै कार्यविधि

आर्थिक लाइभ
आर्थिक लाइभ ९ भाद्र २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं । बीमा समितिले अभिकर्ता तथा बीमा मध्यस्थकर्ताको परीक्षाको छुट्टै कार्यविधि बनाउने भएको छ । समितिले अभिकर्ताको लाइसेन्स लिनु भन्दा अगाडि परीक्षा लिने व्यवस्था गरेसँगै यसको कार्यविधिको पनि तयारी गरेको छ । सोही क्रममा बीमा समितिको भदौ ६ गतेको निर्णयले बीमा मध्यस्थकर्ताहरुको परीक्षा सम्बन्धी कार्यविधि २०७९, मस्यौदा तयार गर्न उप समिति गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: