हिमालयन रि–इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त

आर्थिक लाइभ
आर्थिक लाइभ १४ आश्विन २०८०, आईतवार
0 Min Read
Aa

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छन् ।
कम्पनी सञ्चालक समितिको बैंठकले प्रमुख कार्यकारी अधिकृत रहेका चन्द्रशेखरनको राजीनामा स्वीकृत गर्दै नयाँ सीईओमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
पौडेलाई सीईओ नियुक्त गर्ने प्रस्ताव बीमा प्राधिकरणमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array