काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेकाे छ। नेपाल आयल निगमले राति १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो। यसअनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ। अब काठमाडौँ उपत्यकामा पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँ कायम भएको छ ।







प्रतिक्रिया दिनुहोस्