१६ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

आर्थिक लाइभ
आर्थिक लाइभ ६ फाल्गुन २०८१, मंगलवार
0 Min Read
Aa

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएअनुसार प्रक्रिया पूरा गरेर ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्