घट्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

आर्थिक लाइभ
आर्थिक लाइभ २ असार २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं । नेपाल आयल नियमले घट्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।

आयत नियमका अनुसार आज राती १२ बजेपछि पेट्रोल प्रतिलिटर १६५ कायम भएको छ । डिजल र मट्टीतेलमा प्रतिलिटर १ सय ५२मा खरिद बिक्रि हुनेछ । पछिल्लो समय नियमले भारतीय आयल कर्पोरेसनले मूल्य पठाएसँगै घटबड गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array