सुपर लघुवित्तको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा

आर्थिक लाइभ
आर्थिक लाइभ २२ माघ २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरिएको सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन नियन्त्रणमा लिएको छ। राष्ट्र बैंकले माघ २२ गते एक सूचना प्रकाशित गरी सुपर लघुवित्तको व्यवस्थापन नियन्त्रणमा लिइएको जानकारी गराएको हो। सुपर लघुवित्तको व्यवस्थापन नियन्त्रणमा लिई राष्ट्र बैंकबाट ‘नियुक्त अधिकारी’ (व्यवस्थापन समूह) नियुक्त गरी सोही समूहमार्फत संस्थापको व्यवस्थापन सञ्चालन गर्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

Array