काठमाडौं । स्विट्जरल्यान्ड देखि पैदल यात्रा गर्दै एक व्यक्ति नेपाल आइपुगेका छन् । उनी हुन् थोमस केलेनबर्गर, उनी स्विट्जरल्याण्डबाट करिब १५ हजार किलोमिटर पैदल यात्रा गरेर नेपाल आइपुगेका हुन् । उनले आफ्नो विश्व पैदल यात्रा १५ महिना अघि २०२१ अगस्ट २१ मा आफ्नी आमालाई श्रद्धाञ्जली दिएर सुरु गरेका थिए।





प्रतिक्रिया दिनुहोस्