काठमाडौं । पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार आर्थिक पत्रकार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक भएको बताउनुभयो । उहाँले निजीकरण मोडेलमा त्रुटि भए सुधार गर्नुपर्ने पनि बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्