लुम्बिनी विकास बैंकमा खुल्यो रोजगारी, कहिलेसम्म दिने आवेदन ?

आर्थिक लाइभ
आर्थिक लाइभ १ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । के तपाई रोजगारीको खोजीमा हुनुहुन्छ । यदि हुनुहुनुन्छ भने लुम्बिनी विकास बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनी जुनियर असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो। उक्त पदका लागि बैंकले न्यूनतम व्यवस्थापन संकाय अन्तर्गत स्नातक उर्तिण गरेको हुनुपर्ने जनाएको छ ।

बैंकले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले भदौ १५ गतेसम्म आवेदन दिनुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array