कामना सेवा विकास बैंकमा रोजगारीको अवसर

आर्थिक लाइभ
आर्थिक लाइभ २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले चिफ विजनेश अफिसरमा म्यानेजर, सिनियर म्यानेजर र असिस्टेन्ट जनरल म्यानेजरका लागि केही, चिफ रिक्स अफिसरमा म्यानेजर, सिनियर म्यानेजर र असिस्टेन्ट जनरल म्यानेजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो हेड अफिस तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ २ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array