काठमाडौं । गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका राउतलाई पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै अमेरिका प्रवेशमा रोक लगाइएको हो ।

उनलाई डिसेम्बर १० मा अध्यागमनका अधिकारीले रोकेका हुन् । आफू कन्सर्टमा सहभागी हुन नपाएपछि आस्थाले दुःख व्यक्त गरेकी छन् ।





प्रतिक्रिया दिनुहोस्