एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपानेले दिए राजीनामा

आर्थिक लाइभ
आर्थिक लाइभ २ आश्विन २०८२, बिहीबार
0 Min Read
Aa

काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन् । उनले असोज १ गते सीईओ पदबाट राजीमा बुझाएका हुन् ।

उनले दिएको राजीनामा आज बिहिबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत समेत गरिसकेको छ ।

अब कायमुकायम सीईओको जिम्मेवारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीले समाल्ने गरी सञ्चालक समितिले जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्