काठमाडौं । राष्ट्र बैंकले कर्जा लगानी बढाउने गरि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ। केन्द्रीय बैंकले घर जग्गा खरिद र हायर पर्चेज कर्जामा लचिलो नीति लिँदै कर्जा लगानी बढाउन प्रोत्साहन गरेको छ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरु प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिने समेत जनाएको छ।





प्रतिक्रिया दिनुहोस्