सन्दीपलाई धरौटीमा छाड्न अदालतको आदेश(पूर्णपाठ)

आर्थिक लाइभ
आर्थिक लाइभ २८ पुष २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array