देउवा भारी मतान्तरले विजयी

आर्थिक लाइभ
आर्थिक लाइभ ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं ।  डडेलधुराकाे  प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रधानमन्त्री एवं कांग्रेस उम्मेदवार शेरबहादुर देउवा भारी मतान्तरले विजयी भएका छन् । उनले २५ हजार ५ सय ३४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाएर पराजित भए ।

यसैगरी नेपाली कांग्रेस (बीपी)का उम्मेदवार कर्ण बहादुर मल्लले ७ हजार ५ सय ३५ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द खडायतले ७८४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array