महालक्ष्मी लाइफको सीईओमा पुनः रमेशकुमार भट्टराई नियुक्त

आर्थिक लाइभ
आर्थिक लाइभ २७ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रमेशकुमार भट्टराई नियुक्त हुनुभएको छ । कम्पनी सञ्चालक समितिकोको बैठकले भट्टराईलाई सीईओमा निरन्तरता दिने निर्णय गरेको हो। सीईओमा भट्टराईको पुनर्नियुक्ति आउँदो पुस १७ गतेदेखि लागू हुनेछ। भट्टराईको कार्यकाल ४ वर्ष अवधिको हुनेछ।

प्रतिक्रिया दिनुहोस्