पटक–पटक नियम उल्लंघन गर्ने २६ वटा सवारी लाइसेन्स निलम्बनमा

आर्थिक लाइभ
आर्थिक लाइभ २१ मंसिर २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं । ट्राफिक प्रहरीले २६ वटा सवारी चालक अनुमती पत्र (लाइसेन्स) निलम्बन गर्न यातायात व्यवस्था विभाग मिनभवन पठाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच पटकभन्दा बढी नियम उल्लंघन गरेका २६ ओटा लाइसेन्स निलम्बन गर्न विभागमा पठाएको हो।
पटक–पटक नियम उल्लंघन गर्नेहरूको लाइसेन्स निलम्बन गर्न सिफारिस गरेको गरिएको हो ।
ती मध्ये एक जनाले ३८ पटक सम्म नियम उल्लंघन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्