आशा लघुवित्तको स्वतन्त्र संचालकमा दिलिप पौडेल नियुक्त

आर्थिक लाइभ
आर्थिक लाइभ ३ भाद्र २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालकमा दिलिप पौडेल नियुक्त हुनुभएको छ । कम्पनीको साउन ३१ गते बसेको संचालक समितिको बैठकले उनलाई स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो ।

कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै छिस्ती–१ बागलुङ्गमा स्थायी बसोबास रहेका पौडेललाई लघुवित्तको स्वतन्त्र संचालकमा चयन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array