नेप्सेमा थपियो एउटै कम्पनीको ३ करोड कित्ता सेयर

आर्थिक लाइभ
आर्थिक लाइभ २४ श्रावण २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार ३ करोड कित्ता सेयर थपिएको छ। नेप्सेमा नेपाल टेलिकमको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीले ३ करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

प्रतिक्रिया दिनुहोस्

Array