सम्पत्ति शुद्धीकरण निवारण विधेयक प्रतिनिधिसभाबाट पारित

आर्थिक लाइभ
आर्थिक लाइभ २४ माघ २०८०, बुधबार
0 Min Read
Aa

काठमाडौं । प्रतिनिधिसभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले पारित गरेको छ।

२५ असोजमा कानुन, न्याय तथा मानव अधिकार समितिबाट प्रतिवेदनसहित आएको विधेयकलाई बुधबार प्रतिनिधिसभाले छलफल गरेर पारित गरेको हो। कानुनमन्त्री धनराज गुरुङले विधेयक पारित गर्न प्रस्ताव गरेका थिए।

प्रतिक्रिया दिनुहोस्