काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । शुक्रबार (आज) बसेको सञ्चालक समितिको बैठकले पाण्डेयलाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

सीइओ छनोट समितिले तीनजनाको नाम सिफारिस गरेको थियो ।

Removed from reading list
UndoSign in to your account

प्रतिक्रिया दिनुहोस्