काठमाडौं । नेपाल बैकर्स संघले बैंकको ब्याजदर अझै बढ्न सक्ने बताएको छ। संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले विश्व परिवेशअनुसार नेपालका बैंकको ब्याजदर अझै बढ्न सक्ने बताएका हुन्। ग्लोबल्ली ब्याजदर बढ्दा नेपालमा भने घटिरहेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए। नेपालमा ब्याजदर घट्नु सकरात्मक भए पनि अन्तर्राष्ट्रिय स्तरमा ब्याजदर बढाउन दबाब दिइरहेको बैंकर्सको भनाइ छ।





प्रतिक्रिया दिनुहोस्