काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालमा बैंक बिदाको सूची जारी गरेको छ। राष्ट्र बैंकले आज एक सूचना जारी २०८० सालमा बैंक बिदाको सूची सार्वजनिक गरेको हो। केन्द्रीय बैंकले सार्वजनिक गरेको बैंक बिदाको सूचीमा नयाँ वर्षदेखि मोहम्मद जयन्ती (नेपाली मुस्लिम धर्मावलम्बीहरुका लागि)सम्म कुल ४४ दिन परेका छन्। यसमा विभिन्न अवसर तथा पर्वका अवसरमा क्षेत्रगत हिसाबले दिइने बिदा पनि समावेश छन्।






प्रतिक्रिया दिनुहोस्