काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि सुझाव दिन सार्वजनिक आह्वान गरेको छ। केन्द्रीय बैंकले यही माघ २० सम्म मौद्रिक नीतिमा गर्नुपर्ने संशोधन र परिमार्जनका लागि सुझाव दिन आह्वान गरेको हो।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सुझाव माग गरेको हो।






प्रतिक्रिया दिनुहोस्