यतीको एटीआर-७२ विमान पोखरामा दुर्घटना

आर्थिक लाइभ
आर्थिक लाइभ १ माघ २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटना भएको छ ।
जहाज क्याप्टेन कमल केसीले उडाएका थिए ।

पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ ।  निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहोस्