आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

आर्थिक लाइभ
आर्थिक लाइभ २९ माघ २०८०, सोमबार
0 Min Read
Aa

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । सोमबार अर्थमन्त्रालयले अर्धवार्षिक समीक्षामार्फत बजेट लक्ष्य २ खर्ब रुपैयाँभन्दा बढीले घटाएको हो ।

सरकारले गत जेठमा चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँ बढीको बजेट जारी गरेको थियो । अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार १५ खर्ब ३० अर्ब रुपैयाँ बढी कायम गरिएको अर्थमन्त्रालयले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्