गभर्नरको नाम र तस्वीर दुरुपयोग गर्दै नक्कली ह्वाट्स एप खाता

आर्थिक लाइभ
आर्थिक लाइभ २९ पुष २०८०, आईतवार
0 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गर्दै ह्वाट्स एप खाता संचालन गरिएको भन्दै राष्ट्र बैंकले सरोकारवाल सबैको ध्यानकर्षण गराएको छ ।
गभर्नर अधिकारीको नाम र तस्वीर दुरुपयोग गर्दै खोलिएको ह्वाट्सएप खाताबाट विभिन्न व्यक्तिहरुसँग संवाद गरेकोे भन्दै राष्ट्र बैंकले सबैलाई सचेत रहन आग्रह गरेको छ ।
राष्ट्र बैंकका अनुसार ९८१४४८६४४९ नम्बरको दुरुपयोग गर्दै गभर्नर अधिकारीको नक्कली ह्वाट्स एप खाता बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

Array