८० हजार घुससहित सव–इन्जिनियर पक्राउ

आर्थिक लाइभ
आर्थिक लाइभ १४ मंसिर २०८०, बिहीबार
0 Min Read
Aa

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सव-इन्जिनियर टिकाराज राई ८० हजार घुससहित पक्राउ परेका छन्।
घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस लिएको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले बिहीबार बिहान पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array