बागमतीमा गाडी भाडा बढ्यो (सूचीसहित)

आर्थिक लाइभ
आर्थिक लाइभ ७ भाद्र २०८०, बिहीबार
0 Min Read
Aa

काठमाडौं । बागमती प्रदेशले बिहीबारदेखि गाडी भाडा बढाएको छ। नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि इन्धनको मुल्य बढेसँगै भाडा पनि बढाएको हो।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबार निकालेको प्रदेश राजपत्र अनुसार उपत्यका बाहिर बागमती प्रदेशमा चल्ने यात्रुबाहक सवारीमा ५ दशमलव ३१ प्रतिशत भाडा बढेको छ।

हेर्नुहोस् भाडादर सूची

प्रतिक्रिया दिनुहोस्

Array