सोह्रखुट्टे र कमलपोखरको गोदाममा छापा

आर्थिक लाइभ
आर्थिक लाइभ १० श्रावण २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । राजश्व अनुसन्धान विभागले केही दिनअघि बरामद भएको एक क्वीन्टल सुन तस्करी प्रकरणमा रेडी ट्रेड प्रालिको गोदाममा छापा मारेको छ।
बुधबार साँझ विभागको टोलीले काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित उक्त कम्पनीको गोदामा छापा हानेको हो। विभागको टोलीले उक्त गोदामबाट ६६ कार्टुन ब्रेक शु बरामद गरेको छ। यसैबीच राजस्व अनुसन्धान विभागले सेयर कारोबारी राकेश अडुकियाको घरमा छापा मारेको छ। अवैध सय किलो सुन प्रकरणमा कमलपोखरीस्थित उनको घरमा बुधबार राजस्वले छापा मारेको हो।

प्रतिक्रिया दिनुहोस्

Array