मौद्रिक नीति सार्वजनिक, यस्तो छ पूर्णपाठ

आर्थिक लाइभ
आर्थिक लाइभ ७ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। आज विहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालु आवको मौद्रिक नीति पारित गरेको थियो। समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप बिस्तारमा सहयोग पु¥याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो।

सार्वजनिक मौद्रिक नीतिमा राष्ट्र बैंकले कर्जा प्रवाहको लक्ष्य गत वर्षको तुलनामा १.१ प्रतिशतले घटाएर ११.५ प्रतिशतमा सिमित गरेको छ।

 \

प्रतिक्रिया दिनुहोस्