काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिका– ७ करापुटारमा रहेको ईशानेश्वर महादेव मन्दिरमा साउनको पहिलो सोमबार भक्तजनको भिड लागेको छ । विशेषगरी शिवरात्रीमा मेला लाग्ने गरेपनि साउनमा पनि भक्तजनहरुको भिड लाग्ने गर्दछ।

हेर्नुहोस् फोटो


तस्बिरहरुः सुरज गुरुङ




प्रतिक्रिया दिनुहोस्