सार्वजनिक यातायातको भाडा घट्यो, कहाँ कति ? (सूचीसहित)

आर्थिक लाइभ
आर्थिक लाइभ १ श्रावण २०८०, सोमबार
0 Min Read
Aa

काठमाडौं । सार्वजनिक यातायातको भाडा घटेको छ । आयल निगमले इन्धनको मूल्य घटाएपछि सरकारले यातायात भाडा पनि घटाएको हो । स्वचालित प्रणालीअनुसार निगमले इन्धनको मूल्य घटाएको थियो । त्यसपछि आजैबाट लागू हुनेगरी यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको हो ।

यातायात व्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा २.१३ देखि ३.०९ प्रतिशत भाडा घटाएको छ । मालबाहक सवारी पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशत भाडा घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array