काठमाडौं । म्याक्समनी मलेसियालाई नेपाल राष्ट्र बैंकले पुनः प्रतिबन्ध लगाएको छ। आज नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै म्याक्स मनी एसडीएन बीएचडी मलेसियासँग करोबार नगर्न भनेको हो।

२०७५ सालमा समेत यस कमपनीले रकमहरु भुक्तानी नगरको भन्दै कारोबार गर्न प्रतिबन्ध लगाईकोमा ठिक १ वर्ष पछि २०७६ आंशिक रकम भुक्तानी गर्दा प्रतिबन्ध फुकुवा गरेको थियो।
तर प्रतिबन्ध फुकुवा गर्दाका शर्तहरु पुरा नगरेको भन्दै पुन प्रतिबन्ध लगाइएको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्