मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक

आर्थिक लाइभ
आर्थिक लाइभ २२ जेष्ठ २०८०, सोमबार
0 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटेको छ। बजेटपछि केन्द्रिय बैंक आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीतिको तयारी सुरु गरेको हो।

केन्द्रिय बैंकले मौद्रिक नीतिमा समेट्नुपर्ने सुझाव उपलब्ध गराउन आग्रह गरेको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि असार १० गतेभित्र आर्थिक अनुसन्धान विभागमा सुझाव उपलब्ध गराउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Array