यस्तो छ राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा(पूर्णपाठसहित)

आर्थिक लाइभ
आर्थिक लाइभ १० चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेको छ । विभागद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले जनगणनाको अन्तिम नतिजा सार्वजनिक गरेका हुन् ।

सार्वजनिक तथ्यांकअनुसार देशको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ छ । यसअघि विभागले जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो ।

तथ्यांकअनुसार सबैभन्दा धेरै काठमाडौंको जनसंख्या २० लाख ४१ हजार ५८७ पुगेको छ । तथ्यांक पुस्तिकाअनुसार पुरुषभन्दा महिलाको संख्या बढी छ । पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ छ ।

प्रतिक्रिया दिनुहोस्

Array