राष्ट्र बैंकद्वारा आउट सोर्स सेवाको भुक्तानी सम्बन्धी नयाँ नियम जारी(पूर्णपाठसहित)

आर्थिक लाइभ
आर्थिक लाइभ ८ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । नेपालमा विदेशी कम्पनीका लागि आउट सोर्स सेवा उपलब्ध गराउनेलाई नयाँ नियम लागू गरिएको छ । नेपाल राष्ट्र बैकले बुधबार एकीकृत परिपत्र २०७८ को संशोधन गर्दै फर्म, कम्पनी, संस्था वा प्राकृतिक व्यक्तिले विदेशबाट खरिद गर्ने सेवाको भुक्तानी सम्बन्धी नयाँ व्यबस्था गरेको हो ।

विदेशस्थित सेवा खरिद गर्ने फर्म, कम्पनी, संस्था वा प्राकृतिक व्यक्तिलाई नेपालबाट सेवा उपलब्ध गराए वापत बैंकिङ्ग प्रणालीको माध्यमबाट (नगद बाहेक) रकम भित्र्याउने सम्बन्धमा वित्तीय संस्थाले सम्बन्धित नेपाली निर्यातकर्ताको खातामा रकम जम्मा गर्न सक्ने व्यबस्था गरेको राष्ट्र बैंक जारी गरेको निर्देशिकामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Array