‘ब्याज दर हामीलाई चर्को भो ! गरिखान गाह्राे भो !’

आर्थिक लाइभ
आर्थिक लाइभ २८ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । उद्योगी व्यवसायीहरु बैंकको ब्याज दर वृद्धिको विरोधमा आइतबार माइतीघरमा विरोध प्रदर्शनमा गरेका छन् । उनीहरुले अहिले माइतीघरमा विरोध प्रर्दशनमा ‘ब्याज दर हामीलाई चर्को भो ! गरिखान गाह्रो भो !’ भन्दै नारा लगाएर विरोध प्रदर्शन गरेका हुन् ।
उद्योगी व्यवसायीहरुले प्रिमियम दर वृद्धि नियन्त्रण गर, बैंक हामीलाई प्यारो छ, ब्याज बृद्धिले हामीलाई गाह्रो भन्ने जस्ता नारा लगाइरहेका छन् । यसैगरी उनीहरुले मौद्रिक नीति परिमार्जनको माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array