मनी ट्रान्सफरको ९ लाख रुपैयाँ लुटियो

आर्थिक लाइभ
आर्थिक लाइभ १० फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । सिरहाको एक मनी ट्रान्सफरको लाखौ रुपैयाँ लुटिएको छ। मनी ट्रान्सफरका लागि लग्दै गरेको अवस्थामा ९ लाख रुपैयाँ लुटिएको हो। मिर्चैया–कल्याणपुर सडक खण्डमा पर्ने कटहा पुल नजिकैबाट प्रहरी र मनी ट्रान्सफरका कर्मचारीको सुरक्षा घेरा तोडेर लुटेराहरुले रकम लुटेर फरार भएका हुन्।
ज६प ४२५६ नम्बरको मोटरसाइकलमा प्रहरीको सुरक्षासहित राजाराम सव मनि ट्रान्सफर कल्याणपुरका कर्मचारीले मिर्चैयाबाट ९ लाख रुपैयाँ लिएर आउँदै थिए। सोही क्रममा लुटेराले रकम लुटेर फरार भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

Array