विशाल बजार कम्पनीको सञ्चालकमा लगानीकर्ता राधा पोखरेल

आर्थिक लाइभ
आर्थिक लाइभ १० फाल्गुन २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडको सञ्चालकमा राधा पोखरेल चयन भएकी छिन्। नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष रहेकी पोखरेल अर्थमन्त्री विष्णु पौडेलको मन्त्रीस्तरीय निर्णयबाट कम्पनीको सञ्चालक पदमा नियुक्त भएकी हुन्। पोखरेलले कम्पनीलाई स्वच्छ, पारदर्शी र विवादरहित बनाउने प्रतिबद्धता जनाएकी छिन्।

प्रतिक्रिया दिनुहोस्